• http://www.asianlife.com.np/

Menu

मिसन र भिजन

निर्वाधमिसन

ग्राहकलाई सन्तुष्ट पार्ने अवगुण रहित बीमा योजना तथा बीमा सेवा प्रदान गरी एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. लाई जीवन बीमा बजारमा उत्कृष्ट नामको रुपमा विकास तथा प्रबर्दन गर्ने ।

भिजन

  1. हामी सेवा दिन सक्ने दक्ष जनशक्तिको विकास गर्नेछौं ।
  2. हामी हरेक नेपाली जनतालाई उनीहरु र बालबालिकाको भविष्यको सुरक्षा र फाइदाको निम्ती जीवन बीमाको महत्व बोध गराउन प्रयास गर्नेछौं ।
  3. हामी ग्राहक सेवा तथा कम्पनी व्यवस्थापनमा समानता एवं पारदर्शिता ल्याउनेछौं ।