• http://www.asianlife.com.np/

Menu

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना-२०

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना-२०

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना ( अवधि - २० वर्ष ) का विशेषताहरु:

* चुक्ता मूल्य र र्समर्पण मूल्य
* कर्जाको व्यवस्था
*अवधि भुक्तानी
*नाफामा सरिक

  • न्यूनतम प्रवेश उमेर : १६ वर्ष
  • अधिकतम प्रवेश उमेर : ४५ वर्ष
  • बीमा अवधि : २० वर्ष
  • अधिकतम बीमा समाप्ती उमेर : ६५ वर्ष
  • न्यूनतम बीमाङ्क : रु ५०,०००/ -
  • अधिकतम बीमाङ्क : प्रस्तावकको आर्थिक स्थितिको आधारमा
  • बीमाशुल्क भुक्तानी तरिका : वाषिर्क, अर्ध-वाषिर्क र त्रैमासिक

छुट:

बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिनेछ

  • रु १,००,००० / - देखि रु ३,००,००० / - सम्म रु १ बीमा शुल्कमा
  • रु ३,०१,००० / - र सो भन्दा माथि रु २ बीमा शुल्कमा

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम छुट प्रदान गरिनेछ

  • वाषिर्क बीमाशुल्क भुक्तानी गर्दा : २% छुट गरिनेछ
  • अर्ध- वाषिर्क बीमाशुल्क भुक्तानी गर्दा : १% छुट गरिनेछ

बीमाङ्क रकम भुक्तानी दिने अवस्था:

  • बीमा प्रारम्भ मितिले दश वर्ष पुगेको वर्ष दिवसमा बीमाङ्कको २०% रकम
  • बीमा प्रारम्भ मितिले पन्ध्र वर्ष पुगेको वर्ष दिवसमा बीमाङ्कको ३०% रकम
  • बीमा प्रारम्भ मितिले बीस वर्ष पुगेको वर्ष दिवसमा बीमाङ्कको ५०% रकम र नियमानुसारको बोनस

बीमा अवधि समाप्ती तथा बीमितको मृत्यु भएमा

  • बीमा अवधि समाप्ती भएपछि बीमाङ्क र बोनस भुक्तानी गरिनेछ । बीमा प्रारम्भ भएपछि बीमितको मृत्यु भएमा बीमाङ्क र बोनस भुक्तानी गरिनेछ ।

सुविधा:

  • दोहोरो दर्घटना लाभ, बीमाशुल्क छुट सुविधा, स्थायी रुपले अशक्त सुविधा : जसको लागि थप शुल्क लाग्नेछ ।

प्रथम पटक जारी मिति

  • २०६४/१२/१४