• http://www.asianlife.com.np/

Menu

पुनर्विमक

पुनर्विमक

ठूलो रकमको बीमा गर्न, महाविपत्ति जोखिमलाई न्यूनिकरण गर्न र धेरै बीमा व्यवसाय प्राप्त गर्न जीवन बीमा कम्पनीको लागि पूनर्बीमा कम्पनीको महत्वपूर्ण स्थान रहन्छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले  मलेशिया शाखा अन्तर्गत  जर्मनीको हनोभर रिबाट पूनर्बीमा गराउँदै आएको छ । उक्त पूनर्बीमा कम्पनी विश्वको तेश्रो ठूलो पूनर्बीमक कम्पनी हो ।

हनोभर रि को प्रधान कार्यालय

Hannover Rück SE
Karl-Wiechert-Allee 50
30625 Hannover
Germany

P.O. Box 61 03 69
30603 Hannover
Germany

website: www.hannover-re.com

शाखा कार्यालय:

Hannover Rück SE Malaysian Branch

Suite 29-01, Integra Tower
The Intermark, 348 Jalan Tun Razak
50450 Kuala Lumpur
Malaysia