May 25, 2026
जीवन मंगल बीमा योजना सार्वजनिक
एशियन लाइफ इन्स्योरेन्सले प्रचलनमा ल्यायो जीवन मंगल बीमा योजना। यो बीमा योजनामा बीमाशुल्क छुट सुविधा वार्षिक अाय लाभ र संस्कार खर्च मूल बीमालेखमा नै समावेश गरिएको छ। यसको लागि बेग्लै बीमाशुल्क भुक्तानी गर्नुपर्दैन।