ब्यतित बिमालेखमा शत प्रतिशत ब्याज छुट गरिएको बारे (२०७२-०५-१५)
यस कम्पनीबाट जारी गरिएका बीमालेखहरु मध्ये २०७२ श्रावण मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले ६ महिना नाघेका ( पूर्ण ब्यतित भएका ) बीमालेखहरु २०७२ साल भाद्र १५ देखि २०७२ साल आश्विन २९ गते भित्र पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा १०० प्रतिशत छुट गरिने ब्यवस्था गरिएको छ ।
For more information please download :Interest Discount Notice .pdf