100{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326} ,50{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326} Interest waive on lapsed Policies
यस कम्पनीबाट जारी गरीएका बीमालेखहरु मध्ये व्यतित बीमालेख संख्यालाई न्यूनिकरण गर्न २०७४ पौष मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले छ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु २०७४-१०-०९ गते देखि मिति २०७४-११-२५ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा देहाय बमोजिम ब्याज छुट प्रदान गर्नहुन जानकारी गराईन्छ ।
क) शत् प्रतिशत (१००{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326}) ब्याज छुटः
अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ४ वर्ष भित्र व्यतित भएको बीमालेखको हकमा शत् प्रतिशत व्याज छुट प्रदान गरिने छ ।
ख) पचास प्रतिशत (५०{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326}) ब्याज छुटः
अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ४ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५०{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326}
(पचास प्रतिशत) ब्याज छुट प्रदान गरिने छ ।
उपरोक्तानुसार १००{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326} वा ५०{ed3089be3df91177b12c482ac353d7884488b464d5dc5f3fe39cde1d24258326} ब्याज छुट प्रदान गर्ने सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।