100% Interest waive on lapsed Policies
यस कम्पनीबाट जारी गरीएका बीमालेख अन्तर्गत २०७४ श्रावण मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले छ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु २०७४।०५।१२ गते देखि २०७४ आश्विन २६ गते सम्म पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा १००% छुट प्रदान गरीने भएको हुँदा यो सुवर्ण अवसरको सदुपयोग गरी आफ्नो
बीमालेख सक्रिय अवस्थामा ल्याउनु हुन अनुरोध गरिन्छ । यस सम्बन्धमा थप जानकारीको लागि यस कम्पनीको नजिकको शाखा वा उपशाखा तथा सम्बन्धित अभिकर्ताहरुसँग सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।