
एशियन बाल भविष्य (सावधिक) जीवन वीमा योजना
जीवन बीमा योजनाका विशेषताहरु :
- न्यूनतम प्रवेश उमेर : वर्ष (बालक जन्मे पछि)
- अधिकतम प्रवेश उमेर : १५ वर्ष
- न्यूनतम बीमा अवधि : १० वर्ष (न्यूनतम बीमा अवधि १० वर्षभएतापनि बीमितको उमेर १६ वर्षपूरा हुनु अगाडी बीमा समाप्त नहुने गरी बीमा अवधि कायम गरिने छ ।)
- अधिकतम बीमा अवधि : ३० वर्षअधिकतम बीमा समाप्ती उमेर : ३० वर्ष
- न्यूनतम बीमाङ्क : रु ५०,०००/-
- अधिकतम बीमाङ्क : रु २०,००,०००/-
- बीमाशुल्क भुक्तानी तरिका : वाषिर्क, अर्ध-वाषिर्क र त्रैमासिक
छुट :
बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम छुट प्रदान गरिनेछ ।
- रु २,५१,०००/- देखि रु ५,००,०००/- सम्म रु १ बीमा शुल्कमा
- रु ५,०१,०००/- र सो भन्दा माथि रु २ बीमा शुल्कमा
बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम छुट प्रदान गरिनेछ।
- वाषिर्क बीमाशुल्क भुक्तानी गर्दा : २% छुट गरिनेछ।
- अर्ध-वाषिर्क बीमाशुल्क भुक्तानी गर्दा : १% छुट गरिनेछ।
जोखिम प्रारम्भ
बीमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बीमित बच्चाको उमेर ६ वर्षपुरा भईसकेपछिको बीमालेखको वाषिर्कोत्सव मिति मध्ये जुन घटना पछि घट्छ सो मिति देखि बीमालेख अर्न्तगत जोखिम प्रारम्भ हुनेछ । तर प्रवेश उमेरको आधारमा १५ वर्षभएको बीमितको हकमा बीमा प्रारम्भ मितिले १ वर्षपछि जोखिम प्रारम्भ हुनेछ ।
बीमाङ्क भुक्तानी दिने अवस्थाहरु
बीमा समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा अतिरिक्त बीमाशुल्क बाहेक बीमकले भुक्तानी प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिईने छ ।
जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेखकोर् शतहरुको अधिनमा रही बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिइनेछ ।सुविधा
बीमाशुल्क छुट सुविधा र मासिक शैक्षिक सुविधा : जसको लागि थप शुल्क लाग्नेछ ।
प्रथम पटक जारी मिति
- २०६५/०६/१५