जीवन रत्न बीमा योजना

जीवन रत्न बीमा योजना

योजनाका विशेषताहरु:

  • चुक्ता मूल्य र सपर्पण मूल्य
  • कर्जाको ब्यवस्था
  • मुनाफामा सरिक
  • सिमित अवधिमा बीमाशुल्क भुक्तानी हुने
  • न्यूनतम प्रवेश उमेर : ११ वर्ष
  • अधिकतम प्रवेश उमेर : ६० वर्ष सम्म
  • अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष
  • बीमाशुल्क भुक्तानी अवधि : १०, १५, २०, २५ वा ३० वर्ष
  • न्यूनतम बीमाङ्क : रु ५०,०००/–
  • अधिकतम बीमाङ्क : आयश्रोतको आधारमा ।
  • बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक, अर्धवार्षिक वा त्रैमाशिक

छुट:
बीमाङ्क रकमको आधारमा बीमाशुल्क दरमा निम्न बमोजिम थप / छुट गरिनेछ

  • रु. २,०१,००० देखि ५,००,००० सम्म रु १ प्रतिहजार छुट
  • रु. ५,०१,००० देखि माथि रु २ प्रतिहजार छुट

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्कमा थप / छुट गरिनेछ

  • बार्षिक बीमाशुल्क भुक्तानी गर्दा २ % छुट
  • अर्ध–बार्षिक बीमाशुल्क भुक्तानी गदा १% थप
  • त्रैमासिक बीमाशुल्क भुक्तानी गर्दा कुनै छुट छैन
  • बीमा रकम भुक्तानी पाउने अवस्थाहरु
  • बीमा अवधिसम्म बिमित जिवित रहेमा वा बीमा समाप्ती अगावै मृत्यु भएमा बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी गरिनेछ।

ऐच्छिक सुविधा
यस योजनामा निम्न अनुसार ऐच्छिक सुविधा ब्यवस्था गरिएको

  • बीमाशुल्क छुट सुविधा (PWB)
  • अपांग अशक्त सुविधा (PTD)
  • दुर्घटना मृत्यु सुविधा (ADB)

पेन्सन बीमा योजना

योजनाका विशेषताहरु: चुक्ता मूल्य र सपर्पण मूल्य कर्जाको....

एशियन सावधिक जीवन बीमा

योजनाका विशेषताहरु: चुक्ता मूल्य र समर्पण मूल्य कर्जाको....

एशियन बाल उमंग (सावधिक) जीवन वीमा योजना

बाल उमंग (सावधिक) जीवन बीमा योजनाका विशेषताहरु : न्यूनतम प्रवेश....

एशियन बाल भविष्य (सावधिक) जीवन वीमा योजना

जीवन बीमा योजनाका विशेषताहरु : न्यूनतम प्रवेश उमेर : वर्ष (बालक....

एशियन धन समृद्धि (सिमित अवधि भुक्तानी सावधिक) जीवन बीमा योजना

योजनाका विशेषताहरु : चुक्ता मूल्य र सपर्पण मूल्य कर्जाको....

दम्पत्ती सुरक्षा (संयुक्त सावधिक) प्लस जीवन बीमा योजना

दम्पती सुरक्षा प्लस जीवन बीमा योजनाको बिशेषताहरु: १.बीमा योजनाको....

एसिएन नव रत्न जीवन वीमा योजना

“नवरत्न”(सीमित भुक्तानी सावधिक)  जीवन बीमा योजनाका मुख्य....