Maitidevi - 30, Kathmandu
+977-1-4510115 / 4530270
asianlife@asianlife.com.np

Endowment Policies - एशियन पेन्सन (सावधिक र भविष्यवृत्ती)

एशियन पेन्सन (सावधिक र भविष्यवृत्ती)

एशियन पेन्सन (सावधिक र भविष्यवृत्ती) बीमा योजनाका मुख्य विशेषताहरु
१.प्रवेश उमेर     ः     १८ वर्ष देखि ६० वर्षसम्म
२.बीमा समाप्ति उमेर    ः     ४० वर्ष (बीमितको नजिकको उमेर ४० वर्ष पुरा हुनु अगाडी बीमा समाप्त
                                               नहुने गरी बीमा अवधि कायम गरिने छ ।) देखि ७० वर्षसम्म
३.बीमाशुल्क भुक्तानी अवधि     ः     ५ वर्ष देखि ५४ वर्ष
४. बीमाङ्क     ः     रु. १०,००० देखि अधिकतम बीमांक आयश्रोतको आधारमा तय गरिनेछ ।
५.बीमाशुल्क भुक्तानी गर्ने तरिका     ः     वार्षिक, अर्द्ध वार्षिक वा त्रैमासिक
६.एन्युटि प्राप्त हुने न्यूनतम उमेर     ः     बीमितको नजिक उमेर ४० वर्ष
७. एन्युटि विकल्प    ः   बीमा अवधि समाप्तिमा बीमितले यी विकल्पमध्येका कुनै १ विकल्प छनौट गर्नु पर्नेछ ।